गैँडाकोट, नवलपुर । गैँडाकोट–१२  स्थित मुकुन्दसेन बहुमुखी कलेजको कलेज प्रमुख (क्याम्पस प्रमुख) पदको जिम्मेवारी ईश्वरीप्रसाद चापागाईंले प्राप्त गर्नुभएको छ । यस कलेजमा चापागाईंले २०६७ सालबाट शिक्षण कार्यको थालनी गर्नुभएको थियो ।

शिक्षक-कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न शिक्षकहरू को माग

काठमाडौँ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । महासङ्घले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार शनिबार माइतीघर मण्डलामा विरोध जुलुस तथा विरोध

गैँडाकोटमा कक्षा ८ सम्मको शिक्षा निःशुल्क गर्दैछौँ – नगरप्रमुख मदनभक्त अधिकारी

गैँडाकोट नगरपालिकाले बालबालिकाको शिक्षा प्राप्त गर्ने मौलिक हकको कार्यान्वयनका लागि पालिकाको तर्फबाट गृहकार्य अघि बढाइरहेको छ ।  संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक उल्लेख गरिएको छ ।

विद्यार्थी भर्ना अभियानमा हिंडेका शिक्षकको स्कुल बसबाट खसेर मृत्यु

बैतडी : स्कुल बसको ढोकाबाट खसेर शनिबार बैतडीमा एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षीय शिक्षक विष्णुराज भट्ट रहेका छन्। विद्यार्थी भर्ना अभियान

फाँसी आफैँमा हिंसात्मक दण्ड हो; समाधान होइन, वास्तविक समाधान संस्कार र सोच परिवर्तन

समय, परिवेश र परिस्थितिअनुसार धेरै कुरा परिवर्तन हुँदै आएका छन्। पहिलेका महिलामा शिक्षाको पहुँच कम थियो। उमेर नपुगी विवाह हुने, गरिबीका कारण यौन शोषणमा पर्ने तथा विभिन्न प्रकारका हिंसाका घटनाहरू

लागुऔषधविरुद्ध गैंडाकोट–१७ मा नागरिक सचेतना कार्यक्रम सम्पन्न

गैंडाकोट । सामाजिक कुरीति, विभेद, युवा सशक्तीकरण तथा महिला र किशोरी अधिकारसम्बन्धी नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले समान आवाज कार्यक्रमअन्तर्गत लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रम गैंडाकोट नगरपालिका–१७ स्थित अमर ज्योति माध्यमिक विद्यालयमा

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकाेट २ का बाढी प्रभावितलाई राहत बितरण

गैँडाकोट, २५ असोज । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरले असोज ११ गते नारायणी नदीमा आएको बाढीबाट प्रभावित गैँडाकोट नगरपालिका–२ का नागरिकलाई खाद्यान्न, सरसफाइ सामग्री, भान्साका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री आज

स्विडेनका विद्यार्थी स्क्रिनबाट किताबतर्फ फर्कदै

नवलपरासी पूर्व । युरोपमा प्रविधिमा अगाडि मानिने देश स्वीडेनमा सरकारले विद्यालय शिक्षामा फेरि किताब, कापी र कलमको प्रयोग बढाउने नीति अघि सारेको छ । घट्दो साक्षरता स्तर सुधार्ने उद्देश्यले ल्याइएको यो कदमले भने प्रविधि क्षेत्र,